संक्षिप्त परिचय
काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं. ५ र ६ को केही भागहरु (साविक गा.वि.स.: झोरमहांकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबु समेटी यस टोखा नगरपालिकाको वि.सं. २०७१ मार्ग १६ गते गठन भएको हो । प्राचिन वैज्ञानिक वस्ती व्यवस्थापन भएको ऐतिहासिक शहर (वडा नं. २ र ३ वडाहरु) समेत यसै क्षेत्रमा रहेको छ । यस नगरपालिकाको पूर्वमा बुढानिलकण्ठ नगरपालिका, पश्चिममा तारकेश्वर नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला र दक्षिणमा काठमाडौं महानगरपालिकाको वडा नं. ३ र २६ पर्दछ । ११ वटा वडा रहेको यो नगरपालिका २७ डिग्री ४३ मिनेट १९ सेकेन्ड उत्तरी अक्षांश देखि २७ डिग्री ४८ मिनेट ५० सेकेन्ड उत्तरी अक्षांश र ८५ डिग्री २० मिनेट ९ सेकेन्ड पूर्वी देशान्तर देखि ८५ डिग्री २३ मिनेट २८ सेकेन्ड पूर्वी देशान्तरसम्म रही उत्तर दक्षिण लामो र पूर्व पश्चिम केही साँघुरो प्रकृतिको आकार भई शिवपुरी जंगलको छत्रछायाँमा १७.११ वर्ग किलो मिटर क्षेत्रमा फैलिएको छ । यस नगरपालिका भित्र बहुजाति र बहु भाषिक गरी कुल जनसंख्या १,३३,७५५ मा पुरुष ६६,५३२ र महिला ६७,२२३ जनाको बसोबास रहेको छ । यसमा कुल साक्षरता दर सरदर ९१ प्रतिशत रहेको छ भने यस नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा झोरमहाँकालको वौडेश्वर महादेव, टोखा चण्डेश्वरीको चण्डेश्वरी र सपनतिर्थ मन्दिर, टोखा सरस्वतीको भुतखेल चौर र मसानकली मन्दिर, धापासीको वसुन्धरादेवी, गोंगवुको मनोरथ तिर्थस्थल र बिच विनायक मन्दिर प्रमुख रुपमा रहेका छन् । यस क्षेत्र भएर बग्ने प्रमुख नदीहरुमा विष्णुमति, साङ्गले खोला र सपनातिर्थ मुख्य रुपमा रहेका छन् । त्यसैगरि, मुख्य पोखरीहरुमा सरस्वती गहना पोखरी, गणेशपोखरी, सपना तिर्थ र स्नान कुण्ड मुख्य रुपमा रहेका छन् । यस नगरपालिका क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याती प्राप्त ग्राण्डी अस्पताल, देउराली जनता फर्मा स्युटिकल प्रा.लि. आदि समेत पर्दछन भने ९ वटा सामुदायिक विद्यालय, ८१ वटा संस्थागत विद्यालय, ३ वटा वैकल्पिक विद्यालय, ३ वटा सामुदायिक सिकाइ केन्द्र सहित शिशु स्याहार केन्द्र देखि उच्च शिक्षा अध्ययन गराउने कलेजहरु समेत रहेका छन् । यस नगरपालिकामा १ वटा प्रादेशिक अस्पताल र ४ वटा स्वास्थ्य चौकी, ६ वटा आधारभूत स्वास्थ्य केन्द्र र १ वटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् भने १११ वटा सहकारी संस्थाहरु रहेका छन् ।
उपलब्ध हुने सेवाहरु | संगलग्न गर्नु पर्ने कागजातहरु | सेवा प्राप्त गर्न लाग्ने समय | सेवा प्राप्त गर्न लाग्ने दस्तुर | सेवा दिने शाखा |
---|
बिवाह दर्ता | १. दलहा दुलही दुबै उस्थित भै दिएको संयुुक्त निवेदन पत्र
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | तोकिएको शुल्क बुझाउने | वडा कार्यालय/प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी |
मृत्यू दर्ता | १. मृत्यू भएको ३५ दिन भित्र निवेदन पत्र सहित सूचक र मृतक दुबैको नागरिकता २. मृतकसँग सम्बन्ध जोडिने प्रमाण–पत्र ३. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र ४. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मुचुल्का ५. सूचकको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन मुचुल्का |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | मृत्यू भएको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने | वडा कार्यालय/प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी |
जन्म दर्ता | १. जन्मेको ३५ दिनभित्र परिवारको मुख्य व्यक्ति (सूचक)को निवेदन पत्र २. बालकको बाबु आमाको नागरिकताको प्रतिलिपी ३. चालु आ.ब.सम्मको एकीकृत सम्पत्ति कर वा व्यवसाय कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ४. अस्पतालमा जन्म भएको भए सम्बन्धित अस्पतालले प्रमाणित गरेको कागजात (यदि भएमा) । |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | जन्मेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने | वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी |
नाता प्रमाणित | १. निवेदन साथ नाता प्रमाणित गरिनुपर्ने दुबै व्यक्तिको नागरिकताको प्रतिलिपी २. नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपी ३. सर्जमिन गरी बुझ्नुपर्ने भए साक्षी बस्ने ५ जनाको नागरिकताको प्रतिलिपी ४. चालु आ.ब.सम्मको एकीकृत सम्पत्ति कर वा व्यवसाय कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी | |
जन्ममिति प्रमाणित | १. निवेदन सहित नागरिकता प्रतिलिपी २. नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ३. बसाँई सरी आएको भए सोको प्रमाण पत्र ४. चालु आ.ब.सम्मको एकीकृत सम्पत्ति कर वा व्यवसाय कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी |
नामथर, जन्ममिति संशोधन तथा नाबालक सिफारिस | १. निवेदन सहित नाम, थर सशोधन गर्नुपर्ने प्रमाण कागजातहरु २. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ३. चालु आ.व.सम्मको घरजग्गा कर÷एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ४. नाबालक खुल्ने थप प्रमाण कागजात भए सो समेत पेश गर्ने ५. नाबालक अनिवार्य उपस्थित हुनुपर्ने ६. दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी |
नागरिकता र नागरिकता प्रमाणपत्रको प्रतिलिपी सिफारिस | १. बाबु÷आमाको नागरिकताको प्रतिलिपी र नागरिकता प्रतिलिपीको हकमा निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपी २. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ३. विवाहित महिलाको हकमा पतिको नागरिकताको प्रतिलिपी ४. विद्यार्थीको हकमा चारित्रीक प्रमाणपत्रको प्रतिलिपी ५. विवाहिताको हकमा विवाहदर्ता प्रमाणपत्रको प्र्रतिलिपी ६. बसाँईसरी आएको हकमा बसाइँसराई प्रमाणपत्रको प्रतिलिपी ७. दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ८. चालु आ.ब.सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ९. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी |
उद्योग व्यवसाय ठाउँसारी प्रमाणित/ सिफारिस | १. उद्योग ठाउँसारीका लागि निवेदन २. उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी ३. नगरपालिकाको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ४. आफ्नै घर भए चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५. बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र नगरपालिका बहालकर तिरेको रसिद ६. सम्बन्धिते वडाकार्यालयको अनुमति सहितको सिफारिस पत्र |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
फर्मको नाममा बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिस | १. निवेदन सहित फर्म दर्ता नविकरण सहितको प्रमाण पत्र २. खाता संचालक हरुको नागरिकताको प्रतिलिपी ३. व्यवसाय कर तिरेको रसिद/निस्सा ४. फर्मको छाप र संचालकको फोटो, खाता संचालक नमुना दस्तखत सहितको सम्बन्धित बैंकको खाता संचालन सम्बन्धी कार्ड |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
उद्यम व्यवसाय सन्चालन दर्ता/सिफारिस | १. निवेदन सहित नागरिकताको प्रतिलिपी २. आफ्नै घरमा व्यवसाय संचालन हुने भए चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ३. बहालमा भए सम्झौता पत्रको प्रतिलिपी ४. विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस ५. पासपोर्ट साइजको फोटो २ प्रति ६. नगरपालिका बाहेक अन्य निकायमा व्यवसाय दर्ता भएको भए सोको प्रतिलिपी ७. व्यावसायिक योजना |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
नाबालक सिफारिस | १. निवेदन सहित बाबु आमाको नागरिकताको प्रतिलिपी २. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ४. नाबालक खुल्ने थप प्रमाण कागजात भए सो समेत ५. नाबालक अनिवार्य उपस्थित हुनुपर्ने ६. दुबै कान देखिने पासपोर्ट साईजको फोटो |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
अपाङ्ग सिफारिस | १. निवेदन साथ नागरिकताको प्रतिलिपी वा जन्म दर्ता २. विकलाङ्ग परिचय पत्रको प्रतिलिपी ३. अपाङ्ग व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने सो अवस्था नभए सम्बन्धित कर्मचारीको प्रतिवेदन ४.अपाडगता भएको अंग देखिने भाग सहितको फोटो |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार प्रतिवेदन सहित सिफारिस तयारी | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
कर्मचारी पेन्सनपट्टा सिफारिस | १. निवेदन सहित नागरिकताको प्रतिलिपी २. सम्बन्धित कार्यालयको बरबुझारथ व्यहोरा सहितको पत्र ३. नगरपालिका क्षेत्रको बासिन्दा भए चालु आ.व.सम्मको सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
लक्षितवर्ग परिचय पत्र प्राप्ति | १. निर्धारित ढाँचाको निवेदन सहित नागरिकताको प्रतिलिपी २. लक्षितवर्ग प्रमाणित हुने थप कागजातहरु ३. नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी र बाबु वा आमाको नागरिकताको प्रतिलिपी ४. पासपोर्ट साइजको फोटो २ प्रति |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | लक्षितवर्ग अभिलेख पुस्तिकामा दर्ता गरी निवेदकलाई प्रमाण पत्र उपलब्ध गराउने । | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
बिद्युत जडान सिफारिस | १.तिन पुस्ते विवरण खुलेको निवेदन साथ नागरिकताको प्रतिलिपी २. जग्गाधनी प्रमाणपूर्जाको प्रमाणित प्रतिलिपी ३. हकभोगको स्रोत खुल्ने कागजात ५. अन्य आवश्यक कागजातहरु ६. चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
जग्गा धनीपूर्जा प्रतिलिपी सिफारिस | १. निवेदन पत्र, नागरिकताको प्रतिलिपी २. दुइ प्रति पास फोटो २. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी ३. चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
कित्ताकाट सिफारिस | १. निवेदन पत्र, नागरिकताको प्रतिलिपी २. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी ३. जग्गाको प्रमाणित नापी नक्सा ४. घरजग्गा भए चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५. राय सहितको प्राविधिक निरीक्षण प्रतिवेदन |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
धनीपूर्जामा घर कायम सिफारिस | १. घर कायम गरी पाउँ भन्ने बारे घरको विवरण खुलेको निवेदन २. निवेदकको नागरिकता प्रतिलिपी ३. सम्बन्धित जग्गा धनीपूर्जाको प्रतिलिपी ४. स्थलगत प्रतिवेदन वा निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपी ५. चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
अपुताली, बकस, दृष्टिबन्धक सिफारिस | १. व्यहोरा स्पष्ट खुलेको निवेदन सहित लिने दिने दुबैको नागरिकताको प्रतिलिपी २. सम्बन्धित घरजग्गाको धनीपूर्जा प्रमाण पत्रको प्रतिलिपी सक्कल समेत पेश गर्ने ३. जग्गाधनीको मृत्यू भएको हकमा मृत्यूदर्ता प्रमाणपत्रको प्रतिलिपी ४. अपुतालीको हकमा सम्बन्धित वडाध्यक्षको रोहबरमा भएको सर्जमिन मुचुल्का सहित वडाको सिफारिस पत्र ५. बकसको हकमा नाता सम्बन्ध पुष्टि हुने अन्य प्रमाण कागजातहरु वा स्वघोषणा पत्र ६. चालु आ.व. सम्मको घरजग्गा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
मोही लगतकट्टा सिफारिस | १. मोही लगतकट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन २. निवेदकको नागरिकताको प्रतिलिपी ३. जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपी ४. सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिन साक्षी बस्ने ५ जनाको नागरिकताको प्रतिलिपी ५. चालु आ.व. सम्मको घरजग्गा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
नरबढी वा छुट जग्गा छुट दर्ता | १. निवेदन सहित नागरिकता प्रतिलिपी २.चालु आ.व. सम्मको घरजग्गा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ३. साबिक लगत प्रमाणित प्रतिलिपी ४. फिल्डबुक उतार/७ नं. फारम र रसिद ५.स्थलगत निरीक्षण प्रतिवेदन ६. जग्गाको नापी नक्सा ७. जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
व्यक्तिगत घटना दर्ता प्रमाण–पत्रको प्रतिलिपी लिन | १. स्पष्ट व्यहोराको निवेदन सहित नागरिकताको प्रतिलिपी ३. प्रतिलिपीहरु नै नष्ट हुने प्रकोप भएको खण्डमा स्थलगत सर्जमिन मुचुल्का ४. सम्बन्धित वडाध्यक्षको सिफारिस पत्र ५. चालु आ.ब.सम्मको सम्पत्ति कर वा व्यवसाय कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
मालपोत/भूमिकर/ सम्पत्ति कर भुक्तानी | गत आ.व.सम्मको घरजग्गा कर÷एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
सोही दिन पालो अनुसार तत्कालै | तोकिएको रकम बुझिलिई आधिकारिक रसिद उपलब्ध गराउने | वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी |
चारकिल्ला प्रमाणित तथा सिफारिस प्रति कित्ता | १. निवेदन पत्र, नागरिकताको प्रतिलिपी |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी |
बसाईसराई | १. परिवारको मुख्य सदस्य सूचक भै निवेदन पत्र (३५ दिन भित्र) |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | . मूलदर्ता किताबमा दर्ता गरी प्रमाणपत्र बुझाउने | वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी |
अंशियार र हकवाला प्रमाणित | १. हकदारहरुको निवेदन साथ नागरिकताको प्रतिलिपी २. नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी ३. हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन मुचुल्का ४. हकदार प्रमाणित गर्ने थप प्रमाण कागजात ५. चालु आ.व. सम्मको घरजग्गा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
व्यापार व्यवसाय नभएको सिफारिस | १. कारण सहितको निवेदन पत्र २. नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. नगरपालिकामा व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपी ४. चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र | निवेदकले तोकिएको शुल्क बुझाउने | वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी । |
नाम | पद | शाखा |
---|
श्री मदन गुरुङ्ग |
वडाध्यक्ष वडा न ५ | ||
श्री शान्ता खनाल |
वडाध्यक्ष वडा न ६ | ||
श्री नरोतम राना |
वडाध्यक्ष वडा न ७ | ||
श्री रमेश खत्री |
वडाध्यक्ष वडा न ८ | ||
श्री राम भक्त घिमिरे |
वडाध्यक्ष वडा न ९ | ||
श्री मचाकाजी महर्जन |
वडाध्यक्ष वडा न १० | ||
श्री धनश्याम खड्का |
वडाध्यक्ष वडा न ११ | ||
श्री प्रकाश अधिकारी |
प्रमुख | ||
श्री मुरारी तामाङ्ग |
उपप्रमुख | ||
श्री रमेश कुमार लामिछाने |
वडाध्यक्ष वडा न १ | ||
श्री रमेश डंगोल |
वडाध्यक्ष वडा न ३ | ||
श्री धर्मेन्द्र श्रेष्ठ |
वडाध्यक्ष वडा न २ | ||
श्री धर्मेन्द्र श्रेष्ठ |
वडाध्यक्ष वडा न ४ |
नाम | पद | शाखा |
---|
शेर बहादुर बि.सी. 9851173086 |
प्रमुख प्रशासकीय अधिकृत | ||
अशोक अधिकारी 9841565983 |
अधिकृत | प्रशासन शाखा, सामाजिक सुरक्षा तथा पञ्जिकरण | |
सागर के.सि. 9841898186 |
अधिकृत | प्रशासन शाखा | |
प्रकाश डंगोल 9841544987 |
कम्प्युटर अपरेटर | प्रशासन शाखा | |
शुशिला पोखरेल 9851237629 |
सहायक महिला विकाश निरीक्षक | प्रशासन शाखा | |
ज्योति पन्थी 9841384012 |
महिला कार्यकर्ता | प्रशासन शाखा | |
मन शिलवाल 9849138611 |
खा.प.स.टे. | प्रशासन शाखा | |
जगदिश अधिकारी 9841676921 |
सहायक कम्प्युटर अपरेटर | प्रशासन शाखा | |
बिमला ढकाल 9841938834 |
वरिष्ट लेखा अधिकृत | आर्थिक प्रशासन शाखा | |
प्रतिमा पौडेल 9856022596 |
सहायक लेखा अधिकृत | आर्थिक प्रशासन शाखा | |
अम्बिका भण्डारी 9841428968 |
लेखा सहायक | आर्थिक प्रशासन शाखा | |
गणेश प्रसाद कोइराला 9851259910 |
सहायक कम्प्युटर अपरेटर | आर्थिक प्रशासन शाखा | |
अनिल प्रसाद जोशि 9849609185 |
वरिष्ट शाखा अधिकृत | योजना तथा अनुगमन शाखा | |
मधुसुधन मिश्र 9841319069 |
अधिकृत | योजना तथा अनुगमन शाखा | |
दिपक कुमार धिताल 9851173287 |
वरिष्ट सहायक | योजना तथा अनुगमन शाखा | |
पुजा कुमारी सिंह शाही 9848548791 |
इन्जिनियर | पुर्वाधार विकाश शाखा | |
भिम महर्जन 9849169720 |
सब-इन्जिनियर | पुर्वाधार विकाश शाखा | |
उमेश श्रेष्ठ 9849704875 |
सब-इन्जिनियर | पुर्वाधार विकाश शाखा | |
शान्ताकाजि श्रेष्ठ 9851255287 |
सब-इन्जिनियर | पुर्वाधार विकाश शाखा | |
सौगात श्रेष्ठ 9849254786 |
सब-इन्जिनियर | पुर्वाधार विकाश शाखा | |
अमृत रिजाल 9851191891 |
सब-इन्जिनियर | पुर्वाधार विकाश शाखा | |
अनिल कार्की 9843175614 |
सब-इन्जिनियर | पुर्वाधार विकाश शाखा | |
रत्न कुमार राई 9851036425 |
असिस्टेन्ट सब-इन्जिनियर | पुर्वाधार विकाश शाखा | |
सञ्जिता आचार्य 9860232227 |
असिस्टेन्ट सब-इन्जिनियर | पुर्वाधार विकाश शाखा | |
विजेन्द्र श्रेष्ठ 9851119599 |
इन्जिनियर | आवास तथा बस्ती विकाश शाखा | |
रुद्रनाथ आचार्य 9851061957 |
इन्जिनियर | आवास तथा बस्ती विकाश शाखा | |
सन्तोष पौडेल 9856054230 |
इन्जिनियर | आवास तथा बस्ती विकाश शाखा | |
लोकेन्द्र आचार्य 9851218199 |
आर्किटेक्चर | आवास तथा बस्ती विकाश शाखा | |
लिला रिमाल 9844475710 |
सहायक महिलम विकाश निरीक्षक | आवास तथा बस्ती विकाश शाखा | |
विजयालक्ष्मी डंगोल 9860331131 |
अमिन | आवास तथा बस्ती विकाश शाखा | |
विजय डंगोल 98498776943 |
सहायक कम्प्युटर अपरेटर | आवास तथा बस्ती विकाश शाखा | |
सुजु वाग्ले 9843400887 |
इन्जिनियर | आवास तथा बस्ती विकाश शाखा | |
ई.बसनत पाठक 9851137513 |
सूचना प्रविधि अधिकृत | सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन | |
सुवास सापकोटा 9840355532 |
सहायक कम्प्यूटर अधिकृत | सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन | |
रबिन्द्र श्रेष्ठ 9841886201 |
MIS Operator | सामाजिक सुरक्षा तथा पञ्जिकरण | |
विष्णु सुवेदी 9860829308 |
MIS Operator | सामाजिक सुरक्षा तथा पञ्जिकरण | |
प्रत्हाद बानिया 9841630327 |
सहायक कम्प्यूटर अपरेटर | राजश्व शाखा | |
सुस्मिता खतिवडा 9842260664 |
सहायक | राजश्व शाखा | |
बाबुलाल गौतम 9841758971 |
शिक्षा निर्देशक | शिक्षा, युवा तथा खेलकुद | |
विजय भट्टराई 9849223198 |
वरिष्ठ विद्यालय निरिक्षक | शिक्षा, युवा तथा खेलकुद | |
खगेन्द्र सिंह धामी 9848572996 |
विद्यालय निरिषक | शिक्षा, युवा तथा खेलकुद | |
प्रकाश खनाल 9841134689 |
प्राविधिक सहायक | शिक्षा, युवा तथा खेलकुद | |
गंगा कुमारी रावल 9848424661 |
प्राविधिक सहायक | शिक्षा, युवा तथा खेलकुद | |
रनलाल कुलाल 9851016286 |
जनस्वास्थ्य अधिकृत | स्वास्थ्य | |
झुमा मैनाली 9841399249 |
अस्पताल नर्सिङ्ग निरिक्षक | स्वास्थ्य | |
कोष विलास वगाले 9846107307 |
सि.अ.हे.ब | स्वास्थ्य | |
बसन्त गैरे 9858028428 |
प.नि.सु.नि | स्वास्थ्य | |
सन्तोष कुँवर 9848864987 |
जनस्वास्थ्य निरिक्षक | स्वास्थ्य | |
महोनलाल श्रेष्ठ 9851006564 |
अ.हे.व | स्वास्थ्य | |
सुमित्रा पाठक 9841015175 |
सहायक कृषि अर्थ विज्ञ | कृषि | |
धन कुमारी कोइराला 9843184167 |
सहायक बाली सं।क्षण अधिकृत | कृषि | |
लक्ष्मी गुरुङ्ग 9842973745 |
प्राविधिक सहायक | कृषि | |
डा. सुस्मिता गौतम 9841623664 |
वरिष्ट पशु विकास अधिकृत | पशु विकास | |
तिर्थ बहादुर कार्की 9841656375 |
सहायक पशु विकास अधिकृत | पशु विकास | |
सुविका राइ 9821973797 |
सहायक पशु विकास अधिकृत | पशु विकास | |
सावित्रा कुमारी न्यौपाने 9842043145 |
वरिष्ठ महिला विकास अधिकृत | सामाजिक समावेशीकरण | |
निर्मला रेग्मी 9846074181 |
सहायक महिला विकास अधिकृत | सामाजिक समावेशीकरण | |
पवित्रा पाण्डे 9841034625 |
महिला विकास निरिक्षक | सामाजिक समावेशीकरण | |
अनुषा शर्मा 9843048671 |
वरिष्ठ ईन्जिनियर | वातावरण तथा विपद् व्यवस्थापन | |
अशोक अधिकारी 9841565983 |
अधिकृत | वातावरण तथा विपद् व्यवस्थापन | |
कुवेर ढुंगाना 9849152955 |
अधिकृत | जिन्सी व्यवस्थापन | |
कमला कार्की 9841608784 |
सूचना अधिकारी | प्रशासन, सहकारी | |
सुवास सापकोटा 9840355532 |
सहायक कम्प्यूटर अधिकृत | सहकारी | |
रोशनी तामाङ्ग 9861446881 |
उद्यम विकास सहजकर्ता | लघु उद्यम विकास | |
ज्ञानु कुमारी शाही 9868366021 |
उद्यम विकास सहजकर्ता | लघु उद्यम विकास | |
तारा प्रसाद निरौला 9851177550 |
बरिष्ठ लेखा अधिकृत | आन्तरिक लेखा परिक्षण तथा बेरुजु फछ्यौट | |
ईन्दिरा न्यौपाने 9860311133 |
बरिष्ठ लेखा सहायक | आन्तरिक लेखा परिक्षण तथा बेरुजु फछ्यौट | |
सिर्जना आचार्य 9803100016 |
रोजगार संयोजक | प्रधानमन्त्री रोजगार कार्यक्रम | |
वेखानारायण डंगोल 9851046848 |
कानूनी सल्लाहकार | न्यायिक(कानून इकाई) | |
कृपा पोखरेल 9851318635 |
कानूनी सल्लाहकार | न्यायिक(कानून इकाई) | |
विक्रम खत्री 9851253799 |
कानूनी सल्लाहकार | न्यायिक(कानून इकाई) | |
सम्झना तामाङ्ग 9849794517 |
न्यायिक सहजकर्ता | न्यायिक(कानून इकाई) | |
जगदिश अधिकारी 9841676921 |
निजि सचिव | प्रमुखो सचिवालय | |
निरन्जन डंगोल 9851082908 |
निजि सचिव | उपप्रमुखको सचिवालय |